Willkommen auf deiner neuen Community
Hier kannst du einen beliebigen Text und eigene Bilder einfügen. Klicke dazu einfach auf den kleinen Stift rechts über diesem Text. Du kannst diesen Text löschen und ändern - er ist nur ein Beispiel.
Keine Forenbeiträge gefunden.
Heute
| Seitenaufrufe: | 0 |
| Besucher: | 0 |
| Seiten / Besuch: | - |
| Mitglieder: | 0 |
Gestern
| Seitenaufrufe: | 0 |
| Besucher: | 0 |
| Seiten / Besuch: | - |
| Mitglieder: | 0 |
Neueste Mitglieder
Mein Account
Did You Liked This Website?
-
संसद्मा धकेलाधकेल भएको घटनाबारे जाँचबुझ समितिले के भन्यो?
Donnerstag, 9. Juli 2026 16:19 Uhr
सत्तारूढ र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको जेठ १७ गतेका दिन प्रतिनिधिसभाको बैठक पटकपटक स्थगित भएको थियो। -
'इरानले आक्रमण गर्यो भने अझै कडा आक्रमण गर्छौँ'
Donnerstag, 9. Juli 2026 14:13 Uhr
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको आक्रमणबारे बोल्दै इरानीहरूले जति आक्रमण गर्छन्, त्यसको जवाफमा अझ कडा प्रत्याक्रमण गर्ने चेतावनी दिएका छन्। -
'कन्सल्टेन्सी'सम्बन्धी सरकारको नयाँ नियमले व्यवसायीहरूमा निम्त्याएको 'सङ्कटको डर'
Donnerstag, 9. Juli 2026 13:09 Uhr
आफूले परामर्श दिएका विदेशमा अध्ययनरत विद्यार्थीको गुनासो सुनुवाइ गर्न संयन्त्र राख्नुपर्ने र प्रत्येक तीन महिनामा आफूमार्फत अध्ययनका लागि बाहिरिएका विद्यार्थी र आफ्नो आम्दानीको विवरण सरकारलाई बुझाउनुपर्ने नियम ल्याइएपछि शैक्षिक परामर्श उपलब्ध गराउने संस्थाहरू असन्तुष्ट बनेका छन्।



