Welcome to FREE CHAT
Here you can chat with your friends, families and relatives for free. Its simple and easy.
Forum
No posts could be found.
Today
| Pageviews: | 0 |
| Visits: | 0 |
| Pages / Visit: | - |
| Members: | 0 |
Yesterday
| Pageviews: | 0 |
| Visits: | 0 |
| Pages / Visit: | - |
| Members: | 0 |
Recent Members
My Account
Did You Liked This Website?
-
भारतमा युवा आन्दोलनका समर्थक सोनम वाङ्चुकले तोडे अनशन, के भन्छन् कक्रोच पार्टीका नेता
Friday, 24. July 2026 05:01 o'clock
परीक्षाका प्रश्नपत्र चुहाइएका विरोधमा युवाहरूले थालेको आन्दोलनको समर्थन गर्दै गत २६ दिनदेखि अभियानकर्मी सोनम वाङ्चुक अनशनरत थिए। -
नेपालमा सार्वजनिक खरिद प्रक्रिया 'अब छिटोछरितो हुने' सरकारी दाबी
Friday, 24. July 2026 03:25 o'clock
सार्वजनिक खरिदसम्बन्धी कतिपय व्यवस्थामा परिवर्तन गरिएसँगै अब छिटोछरितो रूपमा काम हुने अधिकारीहरूले दाबी गरेका छन्। त्यसका आधार के छन्? -
बानेश्वरको पुरानो संसद् भवन 'मर्मत गरेर पनि सञ्चालन गर्न नसकिने'
Friday, 24. July 2026 03:23 o'clock
भवन निर्माण विभागले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको 'स्ट्रक्चरल डिजाइन ड्रइङ' अर्थात् नक्सा पनि खोजी गरेको थियो। नेपालसँग भएको नक्सा भवनसँगै जलेपछि चिनियाँ पक्षसँग नक्सा मागिएको बताइएको छ।



